उभौली लागे याक-चौँरी
उभौली, याक-चौँरी, राष्ट्रिय समाचार

उभौली लागे याक-चौँरी

‘तातो फिरेपछि उभौली लाग्यो । अब चौँरीले बच्चा जन्माउने, दूध दुहुने सिजन सुरु भयो । असोजसम्म हामी यही हुन्छौं’