मुस्ताङ, मूर्तिकला, राष्ट्रिय समाचारमुस्ताङमा १५ दिने मूर्तिकला कार्यशाला २१ बैशाख २०८३ ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा घरपझोङ गाउँपालिका र एकीकृत सेवा कार्यालय मुस्ताङको संयुक्त आयोजनामा भएको कार्यशालामा २१ भन्दा बढी मूर्तिकार सहभागी भएका थिए ।