प्रदेश समाचार, मुस्ताङका विद्यालयदुई महिनापछि खुले तल्लो मुस्ताङका विद्यालय २५ फाल्गुन २०८२ यहाँका विद्यालयहरूले अर्धवार्षिक परीक्षा सकेर पुस महिनाको पहिलो हप्ता विद्यार्थीलाई जाडो बिदा दिएको थियो ।