बार्सिलोना, मिनी नेपाल, राष्ट्रिय समाचारतस्वीर र भिडियोमा बार्सिलोनाको ‘मिनी नेपाल’ १६ बैशाख २०८३ स्पेनको पर्यटकीय सहर बार्सिलोनाको मुटु सग्रादा फैमिलिया अगाडि ‘मिनी नेपाल’ केवल देखिएको थिएन–महसुस गरिएको थियो ।