लगातार दुई हारपछि अस्ट्रेलिया संकटमा, कप्तान मार्श भन्छन्– भविष्य अरुकै हातमा छ
अस्ट्रेलिया क्रिकेट, क्रिकेट, खेलकुद, खेलकुद समाचार, टी-२० विश्वकप २०२६, मिचेल मार्श

लगातार दुई हारपछि अस्ट्रेलिया संकटमा, कप्तान मार्श भन्छन्– भविष्य अरुकै हातमा छ

५ फागुन, मुम्बई । आईसीसी टी–२० विश्वकपमा जिम्बाबे र श्रीलंकासँग लगातार हार बेहोरेपछि अस्ट्रेलियाको सुपर ८ सम्भावना संकटमा परेको छ।