भेरिकरिडोर, माधव चौलागाईं, राष्ट्रिय समाचारभौतिकमन्त्री चौलागाईंबाट भेरिकरिडोरको अनुगमन ९ चैत्र २०८२ मन्त्री चौलागाईं सुर्खेत–छिन्चु–जाजरकोट हुँदै डोल्पासम्मको भेरिकरिडोर सडकखण्डको स्थलगत अनुगमन गर्दै सोमबार साँझ डोल्पा पुगेको उनकाे सचिवालयले जनाएको छ।