महिला मृत फेला, राष्ट्रिय समाचारगुल्मीमा एक महिला मृत फेला, घटना संकास्पद ६ चैत्र २०८२ प्रहरीका अनुसार छापाहिले राङ्लास्थित राङ्लाबाट पैंयाखर्क जाने भित्री सडक खण्डमा उनी अचेत अवस्थामा फेला परेकी थिइन् ।