मसाज सेन्टर, राष्ट्रिय समाचारकाठमाडौं र ललितपुरको मसाज सेन्टरबाट २५८ जना नियन्त्रणमा २० बैशाख २०८३ काठमाडौं र ललितपुरको विभिन्न मसाज सेन्टरबाट २५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।