काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

मनोरञ्जन समाचार

Auto Added by WPeMatico

२५० जनालाई ठगेर भारतमा लुकेका ‘तेल भिसा’ चलचित्रका निर्माता पक्राउ
पक्राउ, मनोरञ्जन समाचार, राष्ट्रिय समाचार

२५० जनालाई ठगेर भारतमा लुकेका ‘तेल भिसा’ चलचित्रका निर्माता पक्राउ

१० चैत, काठमाडौं । चलचित्र तेल भिसाका निर्माता शिवराज कार्की पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो । सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका उनलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए । पासाङ नोर्बु तामाङ समेतका व्यक्तिले […]
इनसाइड स्टोरी : गह्रुंगो भो महानायकको भारी
मनोरञ्जन फिचर, मनोरञ्जन समाचार, महानायक, राजेश हमाल, राष्ट्रिय समाचार

इनसाइड स्टोरी : गह्रुंगो भो महानायकको भारी

छायांकन सुरु भएलगत्तै निर्देशक पण्डितले केही सिन रिटेक गरौं भने । तर राजेश हमाल रिटेक गर्न अस्वीकार गर्दै सेट छाडेर घर हिँडे।
अपराध कथामा ‘मुक्तिपुर’ बन्ने, शीर्ष भूमिकामा नाजिर हुसेन, गौरव पहारी
गौरव पहारी, नाजिर हुसेन, मनोरञ्जन समाचार, मनोरञ्जन होम, मुक्तिपुर

अपराध कथामा ‘मुक्तिपुर’ बन्ने, शीर्ष भूमिकामा नाजिर हुसेन, गौरव पहारी

काठमाडौं । नेपाली कथानक फिल्म ‘मुक्तिपुर’ निर्माण हुने भएको छ । मंगलबार यो फिल्मको शुभसाइत पूजासहित छायांकन थालिएको छ । सुनिल पाण्डेले निर्देशन गर्ने यो फिल्मलाई साहिबा फिल्मस् प्रोडक्सन र एभरेष्ट फिल्म एकेडेमीले मिलेर निर्माण गर्न लागेका हुन् । केही छोटा र वृत्तचित्र फिल्ममा अनुभव बटुलेका पाण्डेको यो डेब्यू निर्देशकीय प्रोजेक्ट हुनेछ । दशकदेखि फिल्म […]
‘नेसन्स गट ट्यालेन्ट’ दोस्रो सिजनको उपाधि डोटीकी उदिप्तीलाई
नेसन्स गट ट्यालेन्ट, मनोरञ्जन समाचार

‘नेसन्स गट ट्यालेन्ट’ दोस्रो सिजनको उपाधि डोटीकी उदिप्तीलाई

काठमाडौं । डान्स रियालिटी शो ‘नेसन्स गट ट्यालेन्ट’ सिजन २ को उपाधि डोटीकी उदिप्ती रावलले जितेकी छन् । विजयी भएबापत उनले नगद १ लाख रुपैयाँ प्राप्त गरिन् । म्याग्दीकी सुप्रिया थापा प्रथम उपविजेता घोषित भइन् । उनले नगद ६० हजार रुपैयाँ प्राप्त गरिन् । सोलुखुम्बुकी पासाङल्हामु शेर्पा द्धितीय उपविजेता बनिन् । उनले नगद ४० हजार […]
चलचित्र संग्रहालयका लागि १७१ पोस्टर, १० पटकथा प्रदान
चलचित्र संग्रहालय, मनोरञ्जन समाचार

चलचित्र संग्रहालयका लागि १७१ पोस्टर, १० पटकथा प्रदान

काठमाडौं । नेपाली चलचित्रको इतिहास संरक्षणका लागि निर्माण भइरहेको चलचित्र विकास बोर्डको प्रस्तावित चलचित्र संग्रहालयका लागि निर्देशक दीपक तामाङले महत्वपूर्ण सामग्रीहरू हस्तान्तरण गरेका छन्। बोर्डमा सोमबार आयोजित कार्यक्रममा निर्देशक तामाङले १२० तामाङ चलचित्रका पोस्टर, ५१ नेपाली चलचित्रका पोस्टर तथा १० वटा चलचित्रका पटकथा बोर्डलाई हस्तान्तरण गरेका हुन् । उक्त सामग्री चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश […]
चलचित्रकर्मी परिचयपत्रको लागि बोर्डले माग्यो आवेदन
चलचित्र विकास बोर्ड, चलचित्रकर्मी परिचयपत्र, मनोरञ्जन समाचार

चलचित्रकर्मी परिचयपत्रको लागि बोर्डले माग्यो आवेदन

काठमाडौँ । लामो समयदेखि योगदान पुर्‍याउँदै आएका चलचित्रकर्मीलाई सम्मानस्वरूप चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरु गरेको छ । बोर्डले सोमबार सूचना जारी गर्दै ‘चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१ (पहिलो संशोधन)’ अनुसार विशिष्ट, चलचित्रकर्मी तथा मानार्थ श्रेणीका परिचयपत्रका लागि योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो । बोर्डका अनुसार स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर […]
क्यानडाका ३ सहरमा गुञ्जिँदै ‘नेपथ्य’
क्यानडा, नेपथ्य, मनोरञ्जन समाचार, मनोरञ्जन होम

क्यानडाका ३ सहरमा गुञ्जिँदै ‘नेपथ्य’

काठमाडौं । नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ले अप्रिल महिनामा क्यानडाको सांगीतिक भ्रमणको घोषणा गरेको छ । ‘नेपथ्य क्यानडा लाइभ कन्सर्ट २०२६’ नाम दिइएको उक्त टूर त्यहाँका तीन स्थानमा हुनेछ । पहिलो कन्सर्ट १० अप्रिलको शुक्रबार सडबरीस्थित कम्युनिटी एरिनामा हुनेछ । १३ अप्रिलको सोमबार टोरन्टोस्थित क्वीन एलिजाबेथ थिएटरमा कन्सर्ट हुनेछ । १८ अप्रिलको शनिबार ओन्टारियाको लन्डनस्थित लन्डन […]
‘नेपाल आइडल जुनियर’ प्रसारण हुने
नेपाल आइडल जुनियर, मनोरञ्जन समाचार

‘नेपाल आइडल जुनियर’ प्रसारण हुने

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’ ले अब जुनियर संस्करण पनि प्रसारण गर्ने भएको छ । ‘नेपाल आइडल जुनियर’ शीर्षकमा कार्यक्रमको औपचारिक घोषणा भएको छ । अहिले डिजिटल अडिसन सञ्चालन भइरहेको जनाइएको छ । डिजिटल अडिसनबाट छनोट भएका प्रतिभालाई मेगा अडिसनमार्फत जज राउन्डमा सहभागी गराइनेछ । आयोजित पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको सम्पूर्ण तयारी पूरा […]
‘परालको आगो’ अमेरिका र क्यानडामा प्रदर्शनमा आउने
परालको आगो, मनोरञ्जन समाचार, मनोरञ्जन होम

‘परालको आगो’ अमेरिका र क्यानडामा प्रदर्शनमा आउने

काठमाडौं । फिल्म ‘परालको आगो’ उत्तर अमेरिकामा रिलिज हुने निश्चित भएको छ । वितरण कम्पनी इएनटीले यो ‘पिरियोडिक र एडप्टेसन’ फिल्मलाई अमेरिका र क्यानडामा प्रदर्शन गर्न लागेको हो । यसको लागि निर्माता कम्पनी हरिओम सिने मेकर्ससँग वितरकले सम्झौता गरेका छन् । ‘अन्य मुलुकमा पनि वितरण अधिकार विक्री बारे कुराकानी भैरहेको छ’ निर्माता सुशील पोखरेलले भने […]
आमा र माटोलाई समर्पित गर्दै नीताले ल्याइन् ‘ताते गर्दै’
आमा र माटो, नीता आचार्य, मनोरञ्जन समाचार

आमा र माटोलाई समर्पित गर्दै नीताले ल्याइन् ‘ताते गर्दै’

काठमाडौं । डायस्पोरामा बसेर नेपाली गीत-संगीतप्रति समर्पित गायिका नीता आचार्यले नयाँ गीत ‘ताते गर्दै’ युट्युबमा सार्वजनिक गरेकी छन् । आयोजित

Scroll to Top