unnamed 1
पाराडाइम सिफ्ट, प्याराडाइम सिफ्ट, भुवन न्यौपाने, राष्ट्रिय समाचार

‘पाराडाइम सिफ्ट’को सँघारमा नेपाली राजनीति

पाराडाइम सिफ्ट मार्फत पुरानो अभ्यासलाई पुनर्विचार गर्दै नयाँ राजनीतिक संस्कृतिको निर्माण गर्ने अवसर र चुनौती बीच राष्ट्र उभिएको छ।