बसमा आगलागी, राष्ट्रिय समाचारधरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट २७ फाल्गुन २०८२ सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको हो । प्रहरीको अनुसार प्रारम्भिक अनुसन्धानबाट घटना नियोजित देखिएको छैन । थप अनुसन्धान भइरहेको छ ।