बधशाला, राष्ट्रिय समाचारपशु बधशाला र मासु जाँच ऐन तीन सहरमा मात्र लागू २० चैत्र २०८२ पशु बधशाला र मासु जाँच ऐन, २०५५ बनेको २७ वर्ष भइसक्दा पनि तीन सहरमा मात्र लागू भएको छ । तीन सहरमा पनि ऐन बनेको १० वर्षपछि मात्र लागू भएको हो ।