नदी किनार, फूल, राष्ट्रिय समाचारकाठमाडौंका खोला किनारमा ढकमक्क फूल (तस्वीरहरू) २१ चैत्र २०८२ कोरिडोरका सडकहरूमा सवारीसाधनको आवागमन पनि व्यवस्थित देखिन्छ । शहरी व्यस्तताका बीच शान्तिको अनुभूति गर्न र फूलहरुसँग तस्वीर खिच्न कोरिडोर क्षेत्र अहिले आकर्षक गन्तव्य बनेको छ ।