गोली प्रहार, प्रेमनाथ हत्या, राष्ट्रिय समाचारसिरहामा प्रेमनाथ हत्या र पुजारीलाई गोली प्रहार घटना : दुई जना पक्राउ २८ बैशाख २०८३ सोमबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय सिरहाले हत्या तथा ज्यान मार्ने उद्योगको आरोपमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिएको हो।