बिनाशर्त जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ : प्रतिभा रावल
१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद प्रतिभा रावलले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने बताएकी छिन् । बिहीबार प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रममा पुगेकी उनले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सो कुरा बताएकी हुन् । उनले उक्त विषय आफ्नो पार्टीको बाचापत्रमा पनि उल्लेख भएको जानकारी गराउँदै कार्यान्वयन […]
