कोशी प्रदेश, निर्माण व्यवसायी महासंघ, पूर्वाधार निर्माण क्षेत्र, राष्ट्रिय समाचारआयोजनाका म्याद थप गर्न निर्माण व्यवसायीहरूको माग १३ बैशाख २०८३ व्यवसायीहरूले विद्यमान संकट समाधानका लागि मूल्य समायोजन र आयोजनाहरूको म्याद कम्तीमा एक वर्ष थप गर्न सरकारसँग माग गरेका छन् ।