पोखराको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा पूर्वराजा शाहको परिवार
१८ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार यतिबेला पोखरामा छ । पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाह परिवारसहित शुक्रबार पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रबार देखिए । उनीहरू ‘छु मी’ रेस्टुरेन्टमा भोजन गर्न पुगेका थिए । उनीहरूको आगमनले एक विशिष्ट र गरिमामय वातावरण सिर्जना भएको होटलले बताएको छ […]

