पुष्प व्यवसाय, फ्लोरा एक्स्पो, राष्ट्रिय समाचारफ्लोरा एक्स्पोले तान्दै दर्शककाे मन (तस्वीरहरू) ७ चैत्र २०८२ भोलिसम्म चल्ने एक्स्पोमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने र एक करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।