पाथीभरा दर्शन, बालकको मृत्यु, राष्ट्रिय समाचारपाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु ९ चैत्र २०८२ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका छोरा सोहनको मृत्यु भएको जानकारी दिए ।