रुखले च्यापिएर वृद्धको मृत्यु
पर्वत, राष्ट्रिय समाचार

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ ।