क्रिकेट, खेलकुद, खेलकुद प्रमुख, त्रिवि क्रिकेट मैदान, नेपाली क्रकेट, नेपाली क्रिकेट समर्थक, राष्ट्रिय समाचारकहाँ हराए त्रिवि क्रिकेट मैदान पुग्ने दर्शक ? २० बैशाख २०८३ टिकट पाउन हम्मेहम्मे पर्ने अन्तर्राष्ट्रिय खेलमा अहिले भने खेलाडीहरूले नै ‘खेल हेर्नु आइदिनुस्’ भनेर गुहार माग्नुपर्ने स्थिति सिर्जना भएको छ ।