कम्बोडिया, नेपालीकाे उद्धार, राष्ट्रिय समाचारकम्बोडियाबाट एक महिनामा १२७ जनाको उद्धार १८ चैत्र २०८२ पछिल्लो समय थाइल्यान्ड, म्यानमार, कम्बोडियाजस्ता देशमा नेपाली युवायुवतीलाई लगेर साइबर दासको रूपमा काम लगाउने गरेको प्रहरीले बताएको छ ।