नुन अभाव, राष्ट्रिय समाचार, हुम्लाहुम्लामा बर्सेनि नुन अभाव, काेटा बढाइदिन माग ३ चैत्र २०८२ सरकारले ढुवानी सहुलियतमा दिने नुन पर्याप्त नभएपछि जिल्लास्थित सरोकारवाला बसेर थप १५ सय क्विन्टल नुन माग गरेका छन् ।