नवनिर्वाचित सांसद, राष्ट्रिय समाचार, रास्वपा, संसदीय अभ्यासनयाँ सांसदलाई रास्वपाले सिकायो संसदीय आचरण ४ चैत्र २०८२ जितेर रमाइलो गर्न आएको होइन । पदको गरिमा बढाउन थप मिहिनेत गर्नुपर्छ । संविधानप्रति बफादार हुने र संविधानको खुट्किलामा टेकेर काम गर्ने हो । – उपसभापति स्वर्णिम वाग्ले