नयाँ अनुहार, प्रतिनिधिसभा चुनाव २०८२, राष्ट्रिय समाचारप्रतिनिधिसभामा ९० प्रतिशत भन्दा बढी नयाँ अनुहार २८ फाल्गुन २०८२ २१ फागुनको निर्वाचनबाट मतदाताले ९० प्रतिशत नयाँ जनप्रतिनिधि चयन गरेका छन् । अनुभव र परिपक्वताका प्रश्नहरू सामना गर्दै जनमुखी काम गर्नु उनीहरूको चुनौती हो ।