धनुषाधाम, राष्ट्रिय समाचारधनुषाधामका मेयरले कुटपिट गरेको भन्दै सहलेखापालले दिए उजुरी २५ चैत्र २०८२ धनुषाधाम नगरपालिकाका सहलेखापाल सुरेशकुमार मण्डलले मेयर बालेश्वर मण्डलले आफूमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोप लगाएका छन् ।