धनकुटामा होली सुनसान
१८ फागुन, धनकुटा । धनकुटामा यो वर्ष होली सुनसान बनेको छ । धनकुटाका मदन चोक, भीमसेन थान, परिचय मोड लगायतका ठाउँ होलीमा सधैँ साँस्कृतिक कार्यक्रमले गुञ्जिन्थे । तर यस वर्ष निर्वाचनको पूर्व सन्ध्यामा होली परेकोले मानिसहरु होलीमा रमाउन नचाहेको देखिन्थ्यो । विद्यालय तथा क्याम्पस बिदा रहेको र कर्मचारीहरू पनि निर्वाचन खटिएका तथा दलका नेता कार्यकर्ता […]

