unnamed 1
दुरूपयोग, राष्ट्रिय समाचार, सवारी पास

मतदानका दिन सवारी पासको दुरुपयोग नगर्न निर्वाचन आयोगको आग्रह

आयोगले नियमविपरीत गरेको पाइए स्थानीय प्रशासनले त्यस्ता सवारीसाधनको सञ्चालनमा रोक लगाउनसक्ने पनि जनाएको छ ।