unnamed 1
डा.प्रकाश शरण महत, राष्ट्रिय समाचार

पूर्वअर्थमन्त्री डा. महतले नुवाकोटबाट गरे मतदान

नेपाली कांग्रेसबाट नुवाकोट क्षेत्र नम्बर-१ का उम्मेदवार समेत रहेका महतले नुवाकोट पञ्चकन्या–२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।