unnamed 1
जितेन्द्र देव, जीवनबहादुर शाही, राष्ट्रिय समाचार

‘मलाई थाहै थिएन’ भन्ने बयानबाट दुई मन्त्रीहरुलाई उन्मुक्ति

‘बजेटबारे थाहै नभएको’ भन्ने बयानबाट दुई पूर्वमन्त्रीहरुमाथि मुद्दा चलेन । तर सञ्चालक समितिमै नरहेका सचिवमाथि भने भ्रष्टाचारको आरोप लाग्यो । अख्तियारको यो मुद्दा पनि चयनमुखी अभियोजनको आरोपबाट अलग छैन ।