चन्दन स्वर्णकार, राष्ट्रिय समाचार, रास्वपाबाराका रास्वपा सभापति स्वर्णकार पार्टीबाट निष्काशित ८ जेष्ठ २०८३ रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज भएको छ । पार्टीबाट निस्कासित भएका स्वर्णकारले भने आफ्नो ‘राजनीतिक हत्या’ भएको टिप्पणी गरेका छन् ।