घोटला, ज्योती प्रकाश पाण्डे, राष्ट्रिय समाचारज्योती पाण्डे पक्राउको मुद्दामा कारण देखाउ आदेश ३१ बैशाख २०८३ आफ्नो श्रीमान्लाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै निरु दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।