गर्मी बढ्ने, राष्ट्रिय समाचार, लुम्बिनी, सुदूरपश्चिमसुदूरपश्चिम र लुम्बिनीमा गर्मी झन् बढ्ने, घर बाहिर ननिस्किन सुझाव ८ जेष्ठ २०८३ महाशाखाका मौसमविदह?का अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा अन्य जिल्लाको तुलनामा बढी गर्मी हुने भएकाले सतर्क रहन भनिएको छ ।