एआई, गण्डकी विश्वविद्यालय, राष्ट्रिय समाचारएआई चलाउनुहोस्, तर आफ्नो बुद्धि त्यसमा समर्पण नगर्नुहोस् २ बैशाख २०८३ एआई प्रयोग गर्नुहोस्, तर आफ्नो बुद्धि त्यसमा समर्पण कदापि नगर्नुहोस् । यही मेरो तपाईंहरूलाई सबैभन्दा गम्भीर सल्लाह हो ।