खेती, राष्ट्रिय समाचाररबिको ‘मिश्रित खेती’मा २७ प्रजातिका नगदेबाली १ बैशाख २०८३ विगत १३ वर्षदेखि व्यावसायिक कृषिमा होमिएका उनले १२ बिघा जमिनको हरेक कुनालाई उत्पादनसँग जोडेर मिश्रित नमुनाखेती गरेका हुन् ।