३१ वैशाख, काठमाडौं । भारतीय ब्याटर विराट कोहलीले आईपीएलमा कोलकाता नाइट राइडर्सविरुद्ध गएरातिको खेलमा अविजित १०५ रन बनाएसँगै टी–२० क्रिकेटमा नयाँ कीर्तिमानहरू बनाएका छन् । कोहली टी–२० क्रिकेटमा १० शतक बनाउने पहिलो भारतीय खेलाडी बनेका छन् । समग्रमा भने उनी १० वा त्योभन्दा बढी शतक बनाउने चौथो ब्याटर हुन् । यसअघि क्रिस गेल (२२), बाबर […]