कर्णाली प्रदेशसभा, राष्ट्रिय समाचारकर्णाली प्रदेशसभा अधिवेशन वैशाख २८ गतेबाट १५ बैशाख २०८३ सरकारकाे सिफारिसअनुसार प्रदेश प्रमुख जोशीले वैशाख २८ गते सोमबार दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् ।
कर्णाली प्रदेशसभा, राष्ट्रिय समाचारडा. अर्जुन खड्का कर्णाली प्रदेशसभाको सचिवमा नियुक्त १५ बैशाख २०८३ यसअघिका सचिव जीवराज बुढाथोकी उमेर र दोहोरो सुविधा लिएको विवादमा परेपछि राजीनामा दिएका थिए । उनको राजीनामापछि खड्कालाई मंगलवार रिक्त सचिव पदमा नियुक्त गरिएको हो ।