ऐनबहादुर महर, राष्ट्रिय समाचारओली र लेखकलाई बिना शर्त रिहा गरियोस् : ऐनबहादुर महर २३ चैत्र २०८२ नेकपा एमालेका सांसद ऐनबहादुर महरले तत्काल पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री रमेश लेखकलाई बिना शर्त रिहाइको माग गरेका छन् ।