एसईई  नतिजा गत वर्षभन्दा ५ प्रतिशत सुधार
एसईई, एसईई परीक्षाफल, राष्ट्रिय समाचार

एसईई नतिजा गत वर्षभन्दा ५ प्रतिशत सुधार

शिक्षा सचिव चुडामणि पौडेलका अनुसार यसपटक गत वर्षभन्दा नतिजा सुधार भएको हो । गत वर्ष ६१.८१ प्रतिशत उतीर्ण भएकोमा यसपाली यो संख्या बढेर ६५.९८ पुगेको छ ।