एमाले पाल्पा, राष्ट्रिय समाचारचुनावमा पराजित भएपछि एमाले तानसेन कमिटी विघटन, डाकियो अधिवेशन ३ चैत्र २०८२ नेकपा एमालेले तानसेन नगर कमिटी विघटन गरिएको छ । मंगलबार बसेको बैठकले नगर कमिटीसहित १४ वटा वडा कमिटी विघटन गरेको हो ।