एचआईभी संक्रमित, राष्ट्रिय समाचारविभेद र लान्छना सहँदै ३४ हजार ३५४ एचआईभी संक्रमित २० चैत्र २०८२ सरकारले एआरटी (एन्टीरेट्रो भाइरल थेरापी) उपलब्ध गराएर आयु लम्ब्याए पनि संक्रमितको सामाजिक र पारिवारिक जीवन भने विभेद र लान्छनामै बितिरहेको छ ।