unnamed 1
एअर गन, पक्राउ, राष्ट्रिय समाचार

एअर गनसहित काठमाडौंबाट एक जना पक्राउ

उनीबाट कालो रंगको इनामेल लगाएको एक थान एअर गन बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।