उपराष्ट्रपति, राजदूत, रामसहायप्रसाद यादव, राष्ट्रिय समाचारउपराष्ट्रपति यादव र नर्वेली राजदूत मियोसबीच भेटवार्ता २३ बैशाख २०८३ भेटमा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको छ ।