उडान प्रभावित, राष्ट्रिय समाचार, रेसुङ्गा विमानस्थलप्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित २८ फाल्गुन २०८२ निगमले उडान तालिकामा परिवर्तन गरेसँगै रेसुङ्गा विमानस्थलबाट आइतबार, मंगलबार र शनिबार गरी सातामा तीन पटक मात्र उडान हुँदै आएको छ ।