ईश्वर कार्की, एआईजी, राष्ट्रिय समाचारनागरिक मैत्री सेवा प्रवाह गर्न एआईजी कार्कीको निर्देशन १० चैत्र २०८२ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै गैर–कानुनी क्रियाकलापलाई कडाइका साथ कानुनी दायरामा ल्याउन उनले निर्देशन दिए ।