ईन्दिरा राना, देवराज घिमिरे, विशेष - Packaagesझापा-२ : पूर्वसभामुखलाई पूर्वउपसभामुखले हराइन् २३ फाल्गुन २०८२ झापा क्षेत्र नम्बर २ मा पूर्वउपसभामुख इन्द्रिरा रानाले पूर्वसभामुख देवराज घिमिरेलाई पछि पार्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन् ।