अर्जुन कुमाल, आईसीसी विश्वकप लिग २, आईसीसी विश्वकप लिग–२ सिरिज, क्रिकेट, खेलकुद, राष्ट्रिय समाचारओडीआईमा अर्जुन कुमालको डेब्यू १८ बैशाख २०८३ अर्जुनले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही प्रदर्शनको आधारमा उनले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।