अभिमुखीकरण कार्यक्रम, राष्ट्रिय समाचार, रास्वपारास्वपाको क्लोज क्याम्प : आचरणमा नबस्ने सांसदलाई ‘राइट टू रिकल’ ५ चैत्र २०८२ जनताले अभूतपूर्व मतका साथ जिम्मेवारी दिएर पठाएकाले सोहीअनुसार काम नगरे कारबाही हुने चेतावनी रास्वपाले आफ्ना सांसदहरूलाई दिएको छ ।