नदी पर्यटन प्रवर्द्धनका लागि त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु
अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव, खेलकुद, खेलकुद समाचार

नदी पर्यटन प्रवर्द्धनका लागि त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु

२६ फागुन, चितवन । नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ । नदी, साहस र पर्यटनको संगम बनेको २४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको हो । यस महोत्सवले नेपालका नदीहरूलाई साहसिक […]