अनलाइन गेम, राष्ट्रिय समाचारसात हजार बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द २२ चैत्र २०८२ प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी सबै पहिचान भएका एप तथा वेबसाइट तत्काल बन्द गरेको हो ।